दफा १८घ
ट्रेडमार्कको अवधि
: दफा २३ख. बमोजिम नवीकरण गरिएको अवस्थामा बाहेक दफा १८  बमोजिम दर्ता भएको ट्रेडमार्कमा दर्ता भएको मितिले सात वर्षसम्म ट्रेडमार्कवालाको हक कायम हुनेछ ।